Hosted by Dailymotion. For legal issues report at the Copyright Center, report us on DMC, or use the Instant Removal tool.
How Diesel Engines Work?
4 Views • Oct 24, 2021
Description
स्क्रीन मा देखिरहनु भएको पिस्टन हो सर्बप्रथम पिस्टन लाई connecting रड सित फिट गरिन्छ ani यस्लाई क्र्यांक सित जोडिन्छ र पिस्टन लाई सिलिन्डर भित्र राखिन्छ ।
तपाइहरु देख्न सक्नुहुन्छ यहाँ मेकानिकल पार्ट्स यसरी फिट गरिएको छ कि पिस्टन को लिनियर मोसन क्र्यांक को रोटरी मोसन मा पारिबर्तन भएको छ ।
पिस्टन,रड र क्र्यांक को यस्तो अवस्थालाई नै स्लाइडर-क्र्यांक मेकानिजम भनिन्छ । यस प्रकारको मेकानिजम लाई सपोर्ट गर्न मेकानिकल पार्ट्स लाई ईन्जिन ब्लक भित्र राखिन्छ ।
ani एक बिशेष प्रकारको कभर लाई ईन्जिन ब्लक को माथी राखिन्छ । भल्व र फ्युल इन्जेक्टर लाई पनि ईन्जिन ब्लक को माथी भएको कभर मा फिट गरिन्छ ।
जब पिस्टन ले तल तिर मुभ गर्छ तब इनटेक भल्व खुलिन्छ र बाहिरको फ्रेस हावा पिस्टन ले भित्र तर्फ तान्छ यसरी पिस्टन ले बाहिर को हावा भित्र तान्ने प्रकृया लाई शक्सन स्ट्रोक भनिन्छ ।
यहाँ स्ट्रोक भन्नाले सिलिन्डर भित्र पिस्टन को गती लाई जनाउछ।
Keywords & Tags
More from User
Layers of the Earth | पृथ्वीका तहहरू
Science Network
van caught on fire in driveway
Science Network
यस कारण नेपाल को राष्ट्रिय झण्डाको सबै ले सम्मान गर्नु पर्छ |
Science Network
विद्युतीय मोटर यसरी फिट गरिन्छ।। set up a DC motor
Science Network
most dangerous virus on earth [Nepali]
Science Network
gears puzzle question l Brain Game
Science Network
Related Videos
How Petrol Diesel Engines Work?
Explore Universe
BMW 4 And 6 Cylinder Diesel Engines Production
LIT TV
The Differences Between Petrol and Diesel Engines-rlK7JIAz9WY
Meganpiperdoll
DETROIT DIESEL SERIES 60 Inline Diesel Engines REPAIR SERVICE PDF WORK SHOP MANUAL?
Oswellhurrelloylefu
Part - III How Diesel Engines Work (Valve Timing Diagram)
Theautopartsshop Prasad
Part - II How Diesel Engines Work (Stages of Combustion)
Theautopartsshop Prasad